काठमाण्डौंः आज यो वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दैछ।
आजको चन्द्र ग्रहणमा पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन। यो चन्द्रग्रहणलाई पेनुमब्रल चन्द्रग्रहण भनिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया