काठमाडौंः शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) को विज्ञापन वैशाख ३१ गते भित्र गर्ने तयारी थालेको छ । आयोगले कार्यतालिका अनुसार नै वैशाख ३१ गते विज्ञापन गर्ने तयारी गरेको हो ।
आयोगले आफ्नो अनलाइन दरखास्त प्रणाली अनुसार विज्ञापन गर्दा आवेदकको संख्या बढी हुने र नधान्ने हुँदा पहिला माविको विज्ञापन गर्ने तयारी थालेको जनाएको छ । इडियुपत्र बाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया