कार्तिक १८, २०८३ बुधबार November 4, 2026

मासिक चक्रमा मात्र २४ घण्टा हुन्छ गर्भ रहने चान्स, यी कुरा नजान्दा गुम्छ सन्तान सुख

महिनाबारी भएको १० दिनबाट २० दिन सम्म गर्भ रहने सम्भावना ९९ प्रतिशत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गर्भधारण महिलाको अण्डा र पुरुषको शुक्रकीट मिलन भई बस्ने गर्दछ । कतिपय अवस्थामा गर्भधारण नचाहेको अबस्थामा पनि हुन्छ भने कहिले चाहे पनि बस्दैन् ।

गर्भ नहुनुमा पुरुषमा शुक्रकीट कम निस्कनु, उत्पादन भएको पनि निस्क्रिय हुनु र प्रजनन अंगका समस्याहरु कारण हुन्छन् । महिलाको हकमा अण्डाको उत्पादन नहुनु, पाठेघरसँग सम्बन्धित रोग हुनु जस्ता धेरै कारण हुन्छन्, जसकारण गर्भ रहँदैन् ।

सामान्यतया: महिलाहरुको महिनावारी चक्र २८ दिनको त कसैको ३५ दिनको हुन्छ । महिलाहरुको १४ देखि १८ दिन सम्म अण्डा निष्काशन हुने गर्दछ । सबै अण्डाहरु निस्किएको २४ घण्टा सम्म मात्र बाँच्छन् ।

सो २४ घण्टाभित्र महिलाले पुरुषसँग सहवास गरेर शुक्रकीटसँग ओभनको मिलन भयो भने गर्भ बस्छ । महिनाबारी भएको १० दिनबाट २० दिन सम्म गर्भ रहने सम्भावना ९९ प्रतिशत हुन्छ ।

२० दिनपछि गर्भ रहने सम्भावना ९० प्रतिशत रहने गर्दछ । त्यसकारण गर्भवती बन्नका लागि महिनावारी भएको ११ दिन देखि २० दिन सम्म वीर्यसँग अण्डाको मिलन आवश्यक छ ।

सो शुक्रकीट ७२ घण्टासम्म बाच्ने गर्दछ, अण्डा २४ घण्टा सम्म बाँच्ने गर्दछ । सोहीकारण गर्भवती हुनका लागि यौनसम्पर्क राखेर मात्रै हुँदैन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल प्रहरीको ३४औँ आईजीपीमा मनोज केसी नियुक्त, दानबहादुर कार्की हटाइए
२०८३ कार्तिक १८, बुधबार
तिहारमा राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने
२०८३ कार्तिक १८, बुधबार
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण
२०८३ कार्तिक १८, बुधबार
सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र कानुनको शासन आवश्यक : राष्ट्रपति पौडेल
२०८३ कार्तिक १८, बुधबार
अमेरिकी कङ्ग्रेसमा डेमोक्रेटको अग्रता – दुवै सदनमा नियन्त्रण प्राप्त गर्ने सम्भावना बलियो
२०८३ कार्तिक १८, बुधबार
राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना
२०८३ कार्तिक १८, बुधबार
सुनको मूल्य फेरी बढ्यो, चाँदीको घट्यो
२०८३ कार्तिक १८, बुधबार