मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

न्याम्सकाे निमित्त उपकुलपतिमा प्राडा भुपेन्द्रकुमार बस्नेत नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)काे उपकुलपतिमा प्राडा. भुपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् ।

स्वास्थ्य मन्त्री माेहनबहादुर बस्नेतले मन्त्री स्तरीय निर्णय गर्दै बस्नेतलाई निमित्त उपकुलपति नियुक्त गरेका हुन् ।

बस्नेत यसअघि वीर अस्पतालका निर्देशक थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया