काठमाडौंः त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनकाे कार्यालयले स्नातकोत्तर चाैथाे सत्रकाे नतिजा सार्वजनिक गरेकाे छ ।
बिहिवार त्रिविले MBS 4th सत्रकाे नतिजा सार्वजनिक गरेकाे हाे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया