श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बिद्यावारिधी तह (पिएच.डि.) मा भर्नाका लागी आवेदन खुल्यो

शैक्षिकसत्र २०७९/८० आठौं ब्याचको बिद्यावारिधी तहमा भर्ना आवेदन फारम खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन बिश्वबिद्यालय शिक्षाशास्त्र संकायमा बिद्यावारिधी तह (पिएच.डि.) मा भर्नाका लागी आवेदन खुलेको छ।

त्रिभुवन बिश्वबिद्यालय शिक्षाशास्त्र संकाय वा मान्यता प्राप्त अन्य बिश्वबिद्धालयहरु बाट शिक्षाशात्र संग सम्बन्धित बिषयमा एम.फिल. तह उत्तीर्ण गरेका वा स्नातकोत्तर तह उत्तीर्ण गरि शिक्षाशास्त्र संकाय / स्कुलले संचालन गरेको सञ्चालन गरेको एम.फिल. / पिएच. डि. तहको २४ क्रेडिट आवरको पाठ्याङ्स पूरा गरेका विद्यार्थीहरुको लागि आवेदन फारम खुलेको सुचनामा उल्लेख गरिएको छ।

शिक्षाशात्र संकाय डिनको कार्यलयले विद्यार्थीहरुलाई लागि शैक्षिकसत्र २०७९/८० आठौं ब्याचको बिद्यावारिधी तहमा भर्ना आवेदन फारम खुलेको जनाइएको छ।

भर्ना आवेदन फारम भर्ने समय २०८० जेठ ५ गते देखि असार ५ गते सम्म तोकिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार