श्रावण ३, २०८२ शनिबार July 19, 2025

शिक्षा ऐन जारी गर्न दबाबका लागि बृहत प्रदर्शनको आयोजना गरिदैं

जेठ १४ गते माइतीघर मण्डलामा दिउँसो २ बजेदेखि ३ बजेसम्म प्रदर्शनमा ऐक्यबद्धता सहित सहभागी हुन सबैलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सार्वजनिक शिक्षामा लगानी वृद्धि गर्न र यथाशिघ्र संघीय शिक्षा ऐन जारी गर्न दबाबका लागि बृहत प्रदर्शनको आयोजना गरिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल तथा नागरिक समाजका विभिन्न संघसंस्था एवं संजालहरुले बृहत प्रदर्शनको आयोजना गरेएका हुन ।

जेठ १४ गते माइतीघर मण्डलामा दिउँसो २ बजेदेखि ३ बजेसम्म प्रदर्शनमा ऐक्यबद्धता सहित सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताहको सन्दर्भमा सार्वजनिक शिक्षा सुदृढीकरणका निम्ती लगानी वृद्धि र यथाशीघ्र संघीय शिक्षा ऐन जारी गर्न दबाब दिने उदेश्यले बृहत प्रदर्शनको आयोजना गरिएको शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल तथा नागरिक समाजका विभिन्न संघसंस्था एवं संजालहरुले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया