वैशाख २०, २०८१ बिहिबार May 2, 2024

मर्चवारीमा खुल्यो आँखा उपचार केन्द्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुपन्देहीको मर्चवारमा आँखा उपचार केन्द्रको शाखा स्थापना गरिएको छ । आँखाको कुनै पनि समस्या भए भैरहवा आउनुपर्ने बाध्यताको अन्त्यका लागि स्थानीयस्तरमा आँखासम्बन्धी सेवा प्रदान गर्न मर्चवारी–२ अमवामा आखा उपचार केन्द्रबाट सेवा सुरु गरिएको हो ।

नेपाल नेत्रज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र मर्चवारी गाँउपालिकाको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, नेत्र ज्याति संघ रुपन्देहीका सभापति सागर प्रताप राणा र मर्चवारी गाँउपालिका अध्यक्ष गया प्रसाद बरईले  संयुक्त रूपमा आँखा अस्पतालको उद्घाटन गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदै
२०८१ वैशाख २०, बिहिबार
युक्रेनद्वारा एआई-जनित विदेश मन्त्रालयको प्रवक्ता सार्वजनिक
२०८१ वैशाख २०, बिहिबार
आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
२०८१ वैशाख २०, बिहिबार
गठबन्धन खुकुलोः सत्तारूढ दलमै असन्तुष्टि
२०८१ वैशाख २०, बिहिबार
रुरल सहकारी प्रकरणः सहकारीका अध्यक्ष र सचिवको मिलेमतोमा बचतकर्ताको करोडौं गोलमाल
२०८१ वैशाख २०, बिहिबार
समानता र न्यायको सिद्धान्तमा हाम्रो पाटी अघि बढेको छ : अध्यक्ष नेपाल
२०८१ वैशाख १९, बुधबार
श्रमिक दिवस कम्युनिष्ट पार्टीको पनि उत्सव हो : उपमहासचिव पोख्रेल
२०८१ वैशाख १९, बुधबार