जेठ ६, २०८१ आइतबार May 19, 2024

सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र र आर्मीको बराबरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल बराबरीमा रोकिएपछि शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडसँग अंक बराबरी गर्न चुकेको छ।

खेलको १७ मिनेटमा दिनेश हेन्जनले गोल गरेपछि आर्मीले खेलमा अग्रता लिएको थियो।

युद्ध शाहीले ६० मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि मछिन्द्रले खेलमा बराबरीमा गर्न सफल भयो।

बराबरीसँगै दोस्रो स्थानको मछिन्द्रको २२ खेलबाट ३६ भएको छ। चौथो स्थानको आर्मीको ३० अंक भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको कारण बदलीको सम्भावना
२०८१ जेठ ६, आइतबार
इण्डियन प्रिमियर लिग : बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रन अन्तरले हरायो
२०८१ जेठ ६, आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द
२०८१ जेठ ६, आइतबार
संसदका दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने
२०८१ जेठ ६, आइतबार
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
२०८१ जेठ ६, आइतबार
मुलुकलाई अगाडि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ: प्रमुख सचेतक लेखक
२०८१ जेठ ६, आइतबार
आज आईतबार सुर्य भगवानलाई दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ जेठ ६, आइतबार