वैशाख २३, २०८१ आइतबार May 5, 2024

उपराष्ट्रपतिको निजी चिकित्सकमा डा. शिवजी सिलवाल नियुक्त

उपराष्ट्रपति रामसहाय यादवको निजी चिकित्सकमा मुटु रोग विशेषज्ञ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उपराष्ट्रपति रामसहाय यादवको निजी चिकित्सकमा डा. शिवजी सिलवाल नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको जेठ ९ गते बसेको बैठकले डा. सिलवाललाई उपराष्ट्रपतिको निजी चिकित्सकमा नियुक्त गरेको हो ।

डा. सिलवाल यसअघि पनि उपराष्ट्रपतिको निजी चिकित्सक थिए । डा. सिलवालले नियुक्तिको पत्र बुझिसकेका छन् ।

डा. सिलवाल मुटु रोग विशेषज्ञ हुन् । उनी नर्भिक अस्पतालमा कार्यरत छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार