असार २६, २०८२ बिहिबार July 10, 2025

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय १६ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मकवानपुर, भक्तपुर, बारा र सप्तरीमा गरि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ जना पुरुष र २ महिलामा (कोभिड- १९) कोरोना संक्रमण देखिएको हो।

थपिने संक्रमितहरुमा मकवानपुर हेटौंडा-३ की ५४ वर्षीया एक महिला, भक्तपुर-९ की ४२ वर्षीया महिला, सप्तरी बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष छन्। योसंगै नेपालमा संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया