मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

काभा पुरुष भलिबल : नेपाल किर्गिस्तानको दोस्रो टोलीसँग ३–२ को सेटमा पराजित

नेपाल लगातार पाँचौँ खेलमा पनि पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः किर्गिस्तानमा भइरहेको काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल लगातार पाँचौँ खेलमा पनि पराजित भएको छ ।

किर्गिस्तानमा भएको खेलमा नेपाल किर्गिस्तानको दोस्रो टोलीसँग ३–२ को सेटमा पराजित भएको हो ।

नेपाल यसअघि तुर्केमिनिस्तान, मङ्गोलिया, किर्गिस्तान र इरानसँग पराजित भएको थियो । अब नेपालले अन्तिम खेलमा पर्सि आइतवार उज्वेकिस्तानसँग खेल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया