असोज २०, २०८३ मंगलबार October 6, 2026

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सईलाई कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) मा कोरोनाको संक्रमण देखिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिएका छन।

संक्रमण देखिएपछि ती प्रहरीलाई उपचारको लागि कलैयास्थित कोरोना अस्थायी अस्पतालमा लगिएको पङ्गेनीले बताएका छन।

सर्लाही घर भएका ४९ वर्षका संक्रमित प्रहरी कलैयाकै बाल मन्दिरमा बनाइएको आइसोलेशनमा बस्दै आएका थिए। यसअघि पनि जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शखामा कार्यरत एक प्रहरीमा कोरोना संक्रमण भएको थियो।उनको काठमाडौंमा उपचार भइरहेको छ।

यो संगै बारामा संक्रमितको संख्या १३ पुगेको छ। जसमध्ये २ जना शनिबार उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार