असार २५, २०८२ बुधबार July 9, 2025

टोखामा भेटिएका कोराना संक्रमित ज्योतिषी र किराना पसले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । काठमाडौँको टोखामा एक जना ज्योतिषी र एकजना किराना पसलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञिप्तमाफर्त कोरोना पुष्टि भएको जानकारी दिएका टोखा ६ धनेश्वरका पुरुष ज्योतिषी रहेको खुलेको हो।

यस्तै टोखा ६ का अर्का संक्रमित स्थानीय किराना पसले रहेको खुलेको छ। टोखा ३ का संक्रमित पुरुषले यसअघि कोरोना संक्रमणका कारण निधन भएकी सिन्धुपाल्चोककी सुत्केरी सँगसँगै शिक्षण अस्पतालमा उपचार गराएको पनि खुलेको छ।

ती महिलाको जेठ चार गते धुलिखेल अस्पतालमा निधन भएको थियो। उनको सम्पर्कमा रहेको व्यक्तिहरुको पीसीआर परीक्षण गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार