असोज २०, २०८३ मंगलबार October 6, 2026

कोरोना पुष्टि भएका धनुषाका थप तीनजना मध्ये दुईजना प्रहरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम । कोरोना भाइरसको संक्रमण पुष्टि भएका धनुषाका थप तीनजना मध्ये दुईजना प्रहरी रहेको खुलेको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ७२ जनामा कोरोना संक्रमण पुष्टि गरेकोमा धनुषामा तीन जनामा धनुषाका थिए । जसमा दुईजना प्रहरी रहेको खुलेको हो ।

इलाका प्रहरी कार्यालय फुलगामामा कार्यरत्त प्रहरी सहायक निरीक्षक (असई) र एक जवानमा संक्रमण पुष्टि भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन । दुवैलाई नगराईन नगरपालिका गंगुलीस्थित प्रादेशिक क्वारेन्टाइनमा खटिएका थिए ।

त्यस्तै तेस्रो संक्रमित भारतको दिल्लीबाट आएको खुलेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् । तीनैजनाको जेठ ७ गते स्वाब संकलन गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार