मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

आईसीसी विश्वकप छनोट : नेपालले आज यूएईसँग खेल्दै

जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोटको प्ले अफमा आज नेपाले यूएईसँग प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोटको प्ले अफमा आज नेपाले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

खेल जिम्बाब्वेको ताकासिन्हा स्पोर्टस क्लबमा नेपाली समयअनुसार दिउँसो पौने १ बजेपछि सुरु हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया