काठमाडौं : मध्यपश्चिम विश्वविद्यालयले स्थगित गरेको लिखित परीक्षा सूचारु गर्ने भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयबाट जेठ २६ गते ग्य्राजुएट स्कुल अफ एजुकेशन, स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स र स्कुल अफ ल डीन कार्यालयबाट जेठ २३ गते विभिन्न पद र विषयमा गरेको विज्ञापनको लिखित परीक्षा सुचारु हुने भएको हो ।
विभिन्न कारणले साउन २६ गते स्थगन गरेको विज्ञापनको लिखित परीक्षा भदौ ५ गतेदेखि सुचारु गर्ने जनाएको छ ।
प्रतिक्रिया