कार्तिक २८, २०८३ शनिबार November 14, 2026

जनमतकी अनितादेवी सामान्य प्रशासनमन्त्री बन्दै, शपथ भोलि बिहान हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल चितवनबाट ढिलो आइपुगेका कारण अनितादेवीको शपथ सोमबार मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः जनमत पार्टीकी अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने भएकी छिन्।

माओवादी केन्द्रको पदाधिकारी बैठकले आइतबार वर्तमान सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेसँगै जनमतकी साह उक्त मन्त्रालयको कार्यभार सम्हाल्ने भएकी हुन्।

साहको शपथ ग्रहण भोलि (सोमबार) बिहान १० बजे राष्ट्रपति कार्यालय शितल निवासमा हुने भएको छ।

साहको शपथ आजै हुने तयारी भएको थियो तर, प्रधानमन्त्री पुष्पकमल दाहाल चितवनबाट ढिलो आइपुगेका हुँदा उनको शपथ भोलिका लागि सरेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार