कार्तिक २८, २०८३ शनिबार November 14, 2026

सरकारले भ्रष्टाचारका मुद्दा टुङ्गोमा पुर्‍याएरै छोड्छः प्रवक्ता शर्मा

खराव कुराका विरुद्ध लड्दै सरकार शुसासनका पक्षमा निरन्तर काम गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्ट्राचारका मुद्धालाई टुङ्गोमा पुर्‍याएरै छोड्ने प्रतिवद्धता जनाएकी छिन् ।

प्रेस सेन्टर नेपाल दाङले, घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भुटानी शरनार्थी , ललिता निवासी र सुन प्रकरणका बिषयमा सरकारले अनुसन्धान जारी  राखेको र त्यसलाई टुङ्गोमा पुर्‍याएरै छोड्ने बताइन् ।

घटनाको सत्यतथ्य बुझेर दोषीमाथी कारर्वाही गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाई छ ।  सरकार गठन भएदेखि नै  सुशासन र  सेवा प्रवाहका बिषयमा ध्यान केन्द्रीत गरेको बताउँदै उनले बिगतमा भएका बदमासी पूणर् कामहरुलाई उजागर गर्दै यस्ता घटना नियन्त्रण  गर्न सरकारले अभियान नै चलाएको बताइन् ।

मुलुक न्याय र समृद्धिको पक्षमा अगाडी बढेको बताउँदै उनले खराव कुराका विरुद्ध लड्दै सरकार शुसासनका पक्षमा निरन्तर काम गरेको दाबी गरिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार