कार्तिक २८, २०८३ शनिबार November 14, 2026

सशस्त्र प्रहरीका एक दर्जन एसपीको बढुवा सिफारिस (सूचीसहित)

सिफारिस हुनेहरू सबै सि.संं. २ का सशस्त्र प्रहरी उपरीक्षक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सशस्त्र प्रहरी बलको रिक्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि १२ जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेहरू सबै सि.संं. २ का सशस्त्र प्रहरी उपरीक्षक हुन् ।

उनीहरू १५ चैत ०७५ मा सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृत हुन् ।

बढुवा सिफारिस हुनेहरूमा राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविनराज कर्णजित, भरत खनियाँ, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकास घिमिरे, तीर्थराज पौडेल, जहरसिंह बुढामगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल छन् ।

सि.सं.२ को दोस्रो टोली ५ जेठ ०७७ मा एसपी बढुवा भएकोमा आज सिफारिस भएका सबै पहिलो चरणमा एसपी भएकाहरू मात्रै छन् ।  सो समूहका १५ जना यसअघि नै एसएसपी भइसकेका छन् भने बाँकी १९ मध्ये आज १२ जनाको नाम सिफारिस भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार