कार्तिक २८, २०८३ शनिबार November 14, 2026

सुनसरीमा साम्प्रदायिक सद्भाव नबिथोल्न १३ राजनीतिक दलको आव्हान (विज्ञप्तीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः धरानमा सामाजिक एवम् साम्प्रदायिक सद्भाव नबिथोल्न सुनसरीमा क्रियाशील १३ दलले संयुक्त आह्वान गरेका छन् । दलहरुबीच आज बसेको बैठकले शनिबार हुने भनिएको प्रदर्शनलगायतका कार्यक्रम स्थगित गर्न पनि आयोजकलाई अनुरोध गरेका छन् ।

गोरु काटेको भन्ने विषयले धरानमा उत्पन्न असहज परिस्थितिका कारण सामाजिक सद्भाव बिथोलिनसक्ने भन्दै राजनीतिक दलले यस्तो आह्वान गरेका हुन् ।

बैठकपछि दलहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो बहुलतायुक्त विशेषतालाई आत्मसात गर्द सबै जाति, धर्म, समुदायले एक आपसको धर्म, संस्कार, संस्कृति र परम्परालाई सम्मान गर्दै सामाजिक द्वैष तथा आस्थामा ठेस पुर्याउन गतिविधि नगरिदिनुहुन अनुरोध गर्दछौं ।’

धरानको स्थिति भड्कनसक्ने अनुमान गर्दै स्थानीय प्रशासनले भोलि दिनभरका लागि निषेधाज्ञासमेत जारी गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार