कार्तिक २८, २०८३ शनिबार November 14, 2026

सर्वोच्च अदालतमा अटोमेसन प्रणालीद्वारा पेशी तारेख तोकिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सर्वोच्च अदालतमा आजदेखि अटोमेसन प्रणालीद्वारा पेशी तारेख तोक्न सुरू गरिएको छ । सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलका अनुसार आज प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले अटोमेसनद्वारा पेशी तारेख तोक्ने व्यवस्थाको उद्घाटन गर्नेछन् ।

कर्मचारीले नै पेशी तारेख तोक्दै आएकोमा अबदेखि अटोमेशन प्रणाली लागू हुने भएको हो । २०७८ माघदेखि गोलाप्रथाबाट पेशी तोकिँदै आएको छ ।

May be an image of text that says '्वोचच জবা सूचना सम्माननीय प्रधान न्यायाधीश श्री विश्वम्भर प्रसाद श्रे्ठज्यूको पदवहालीको अबसरमा सम्माननीयज्यूबाट भएको निर्णय अनुसार आज मिति २०६० साल भाद्र ૧૧ गते सोमबारबाट सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेसी तारेख स्वचालित पद्वति सम्बन्धी सफ्टवेयर मार्फत तोकिने हुँदा सोही अनुसार पेसी तारेख लिनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ। (प्रशासन शाखा)'

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार