असोज २३, २०८३ शुक्रबार October 9, 2026

आइसोलसन व्यवस्थापनसम्बन्धी निर्देशिका तयार,घरमै आइसोलेसनमा बस्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । अब लक्षण नदेखिएका र कम देखिएका कोरोना भाइरस (कोभिड–१९) का संक्रमित घरमै आइसोलेसनमा बस्न सक्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनका लागि मापदण्ड बनाएको छ । यसअनुसार अब कसैको कोरोना परीक्षण नजिता पोजेटिभ आएमा लक्षण नभएका (एसिम्योयाटिक), हल्का (माइल्ड), मध्यम (मोडरेटेड), गम्भीर (सेभियर) र नाजुक (क्रिटिकल) के हो भनेर यकिन गर्नुपर्छ । र, लक्षण नभएका र हल्का लक्षण भएकाहरु घरमै आइसोलेसनमा बस्न सक्नेछन् । तर यसका लागि पालना गर्नुपर्ने सर्तहरु छन् ।

हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठा राख्ने, उपचार अवधिभर बाहिर ननिस्कने र आवश्यक सामग्री परिवारका सदस्यहरुमार्फत मगाउने, खानपिनमा सावधानी, दिनमा तीन पटक ज्वरो जाँच गर्नेलगायत छन् ।

यसरी आइसोलेनमा बसेकाहरु मध्ये लक्षण नदेखिएकाहरु १४ दिनपछि छुट्नेछन् भने हल्का लक्षण देखिएकाहरु १४ दिनपछि लक्षण निको भएको तीन दिनपछि आइसोलेसननबाट निस्कन सक्नेछन् । यसका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रमाणीकरण गर्नुपर्नेछ ।

यस्तो छ आइसोलसन व्यवस्थापनसम्बन्धी निर्देशिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वीरगञ्जको उपमेयर टिकटको चर्चाबीच रीमा यादवले छाडिन् एमाले
२०८३ असोज २३, शुक्रबार
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
२०८३ असोज २३, शुक्रबार
कांग्रेसको १५ औँ महाधिवेशन मतदान शुरू, आजै साँझबाट मतगणना
२०८३ असोज २३, शुक्रबार
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै
२०८३ असोज २३, शुक्रबार
यसपटक कुनै पनि प्यानल वा गुट छैन : गगन थापा
२०८३ असोज २३, शुक्रबार
राष्ट्र बैंकद्धारा आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज २३, शुक्रबार
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
२०८३ असोज २३, शुक्रबार