कार्तिक २८, २०८३ शनिबार November 14, 2026

सुन तस्करी अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा समिति गठन

प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा सुन तस्करीबारे अनुसन्धान गर्न समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे अनुसन्धान गर्न समिति गठन भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा समिति गठन भएको हो ।

बज्राचार्य सिआईबीका निर्देशक हुन् । विशेष ब्युरोका डिआइजी रामदत्त जोशी र एसपी कृष्ण कोइराला सो समितिमा सदस्य छन् । यसअघि केन्द्रीय अनुसन्धान ब्युरोले एसपी सञ्जयसिंह थापाको कमाण्डमा अनुसन्धान सुरु गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार