कार्तिक २९, २०८३ आइतबार November 15, 2026

युवा विश्व हिन्दु महासंघले ५सय ४ जना कुमारीको सामुहिक पुजा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः युवा विश्व हिन्दु महासंघले ५ सय ४ कुमारी पुजा असोज १० गते गर्ने भएको छ । इन्द्रजात्राको अवसरमा महासंघले तलेजु मन्दिरको मुल गेटमा कुमारी पुजा गर्न लागेको हो ।

५सय ४ जना कुमारीको सामुहिक पुजा हुने

१८ वर्षदेखि निरन्तर कुमारी पुजा गर्दै आएको महासंघले इन्द्रजात्रा शुरु भएको दोस्रो दिन पुजा गर्न लागेको हो । महासंघले कुमारीको नाम संकलन गरिरहेको थियो । अध्यक्ष महर्जनले राष्ट्र कल्याण र विश्वशान्तिको कामपा गर्दै कुमारी पुजा आयोजना महासंघका अध्यक्ष राजन महर्जनले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार