कार्तिक २८, २०८३ शनिबार November 14, 2026

गोरखाको कट्टेलचोकमा शंकास्पद वस्तु फेला – सेनाको बम डिस्पोजल टोली घटनास्थलमा

शनिवार बिहानै शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गोरखाको गोरखा नगरपालिका–८ स्थित कट्टेलचोकमा शंकास्पद वस्तु फेला परेको छ। आज बिहान करिब साढे ५ बजेतिर स्थानीयले गोरखा–आबुँखैरेनी सडकमा कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि प्रहरीलाई खबर गरेका थिए।

उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए।

‘अहिले सेनाको बम डिस्पोजल टोली, नेपाल प्रहरी र शसस्त्रको टोली घटनास्थलमै छ।’ भुसालले नागरिक न्यूजसँग भने,’ डिस्पोज गर्ने तयारी भइरहेको छ। बम जस्तो बस्तु देखिएपनि बम ने होरहोइन भन्ने एकिन छैन। ‘

अहिले सो खण्डको यातायात पूर्ण रुपमा रोकिएको उनले जानकारी दिए। बम कसले र किन राख्यो भन्ने थाहा नभएको उनले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार