असार २६, २०८२ बिहिबार July 10, 2025

कपिलवस्तुमा आज ४४ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कपिलवस्तुमा शुक्रबार (आज) थप ४४ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या ४७५ पुगेको छ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार यशोधरा गाउँपालिकाका २९ र महाराजगञ्ज गाउँपालिकाका १५ जनामा थप संक्रमण देखिएको हो।

यशोधरा गाउँपालिका वडानम्बर ७ का ८ महिनाका बालदेखि ५२ वर्षका व्यक्तिहरुमा कोरोना पुष्टि भएको हो।

यस्तै महाराजगन्ज नगरपालिका वडानम्बर ९ बर्षका २ र वडानम्बर १० का १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन।

नयाँ संक्रमितहरु सबै क्वारेन्टिनमा बसेका व्यक्तिहरु भएको उनले जानकारी दिएका छन। जिल्लामा कुल संक्रमित ४७५ मध्ये ३२ जना निको भइसकेका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार