काठमाण्डौंः तीन वर्षे (स्नातक तह) एल एल.वी तेस्रो वर्ष आंशिक परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७९ साल फाल्गुन महिनामा सम्पन्न गरेको स्नातक तह एल.एल.बी तेस्रो बर्षको नतिजा प्रकाशन गरेको हो ।
एल.एल.बी तेस्रो बर्षको नतिजा हेर्नु होलाः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया