बैसाख १४, २०८३ सोमबार April 27, 2026

सुन तस्करी प्रकरणमा सीआईबीले लियो कृष्ण बहादुर महराको बयान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरासँग बयान लिएको छ ।

पूर्व सभामुख समेत रहेका महरा मंगलबार सीआईबीमा उपस्थित भएर सो प्रकरणमा बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।

‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएपछि सीआईबीले उनीहरुलाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

छोरा राहुल गत भदौ १३ मा पक्राउ परिसकेका छन् । महराले सुन तस्करीसम्बन्धमा अनुसन्धानका लागि आफूले सरकारलाई सघाउने बताउँदै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शिलान्यास
२०८३ बैसाख १४, सोमबार
न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह
२०८३ बैसाख १४, सोमबार
प्रदेश प्रमुख मियाँद्वारा बजेट अधिवेशन आह्वान
२०८३ बैसाख १४, सोमबार
बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन
२०८३ बैसाख १४, सोमबार
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
२०८३ बैसाख १४, सोमबार
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
२०८३ बैसाख १४, सोमबार
कक्षा १२ को परीक्षा आजबाट सुरु, डेढ महिनाभित्र नतिजा प्रकाशन गर्ने
२०८३ बैसाख १४, सोमबार