असार २६, २०८२ बिहिबार July 10, 2025

भेरी अस्पतालको परिक्षणमा २७ जनामा कोरोना पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२९ जेठ, नेपालगन्ज । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा विहिबार थप २७ जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार नयाँ संक्रमितमा रोल्पाका १४ जना र १३ जना बाँकेका रहेका छन् ।

संक्रमितमा रोल्पाका १३ पुरुष र एक महिला रहेका छन् भने बाँकेका १२ पुरुष र एक महिला रहेका छन् ।

रोल्पाका संक्रमितमा एक जना ७ बर्षिय बालक समेत रहेको भेरी अस्पतालले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया