कार्तिक २२, २०८३ आइतबार November 8, 2026

निमावि तह नेपाली बिषयको नतिजा सार्वजनिक

खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुको नतिजा प्रकाशित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी नेपाली विषय शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको नतिजा सार्वजनिक गरेको छ ।खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया