श्रावण ४, २०८२ आइतबार July 20, 2025

त्रिभुवन विश्वविद्यालयद्वारा वि. एस्सी. प्रथम वर्षको नतिजा प्रकाशन

वि. एस्सी. (4B.Sc. I Year) प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन विश्वविधालयले नतिजा प्रकाशन भएको सूचना जारी गरेको छ । त्रि वि ले वि. एस्सी. (4B.Sc. I Year) प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित भएको सूचना जारी गरेको हो ।

नतिजा सम्बन्धमा  ३३६२४  मा एसएमएस  गरेर पनि जानकारी पाउन सकिनेछ ।

त्रिविद्धारा जारी सूचनामा भनिएको छ : त्रिभुवन विश्वविधालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०८० साल बैशाख र जेष्ठ महिनामा संचालित विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फ (४ वर्षे तर्फको आंशिक (२०७८) मात्र ) वि. एस्सी. (4B.Sc. I Year) प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल केन्द्रिय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । यात उक्त परीक्षाको परीक्षाफल वेभसाईट www.tuexam.edu.np हेर्न सकिनेछ वा 33624 मा SMS गरेर पनि जानकारी पाउन सकिनेछ ।

परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारण बाट अशुद्ध देखिएमा यस कार्यालयको अभिलेख बाट सच्याइने व्यहोरा अवगत गराइन्छ ।

लब्याकं पत्र : सम्बन्धित क्याम्पसबाट वितरण गरिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया