श्रावण ३, २०८२ शनिबार July 19, 2025

नुवाकोटमा तीनसय बढी विद्यार्थीलाई न्यानो कपडा बितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विद्यार्थीहरुको अध्ययनप्रति आकर्षण जगाउने उद्धेश्यले नुवाकोटको पुर्वी भेगमा रहेको थानसिङमा तीनसय भन्दा वढि विद्यार्थीहरुलाई न्यानो कपडाका साथै शैक्षिक सामग्रीहरु प्रदान गरिएको छ ।

लिखु गाउँपालिका-६ थानसिङ, नुवाकोटमा रहेको बच्छला माविमा अध्ययनरत तीनसय ५० जना विद्यार्थीहरुलाई स्थानीय शिक्षाप्रेमी तथा युवाहरुले उपलवध गराएको न्यानो कपडा, झोला, स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरिएको हो । सो विद्यालयमा आदिवासी जनजाती समुदायका वालवालिका उल्लेख्य रुपमा अध्ययनरत रहेका छन् ।

विद्यालयमा आयोजित कार्यक्रममा पुर्व शिक्षामन्त्रि तथा प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसी, संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसीलगायतले हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथी केसीले शिक्षामा सहयोग पुर्‍याउनेहरु तथा सहयोगी मनहरूका साथै संस्थापक, चन्दादाता, विद्यालयका पूर्व अध्यक्षहरूलाई दोसल्ला ओढाउनुका साथै कदर पत्र प्रदान गरेर विद्यालयका तर्फवाट सम्मान गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार