श्रावण ५, २०८२ सोमबार July 21, 2025

नेपाल प्रहरी स्कुलको प्राचार्यका लागि दरखास्त आह्वान

कम्तीमा १० वर्ष प्राध्यापन गरेको वा माध्यमिक तहको विद्यालयमा प्राचार्यको रुपमा कम्तीमा ५ वर्षको कार्यानुभव भएको हुनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल पुलिस स्कुलले प्राचार्य (प्रिन्सिपल) नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।

नेपाल पुलिस स्कुल गरुडा रौतहट र घोराही दाङमा रिक्त रहेको प्राचार्य नियुक्तिका लागि दरखास्त आह्वान गरिएको हो।

प्रहरी स्कुलुको प्राचार्य छनोट बोर्डले बुधबार सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरुलाई १५ दिनभित्र दरखास्त पेस गर्न भनेको छ।

प्राचार्यका लागि स्नातकोत्तर तहको शैक्षिक योग्यता आवश्यक पर्ने बताइएको छ।

साथै माध्यमिक तह वा सो सरहको पदमा कम्तीमा १० वर्ष प्राध्यापन गरेको वा माध्यमिक तहको विद्यालयमा प्राचार्यको रुपमा कम्तीमा ५ वर्षको कार्यानुभव भएको वा विश्वविद्यालयमा उप–प्राध्यापक पदमा कम्तीमा ३ वर्ष कार्यरत रहेको हुनुपर्ने बोर्डले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
उपाध्यक्ष गिरीको पदमुक्तिमा राप्रपा नेताहरूको विरोध : आन्तरिक लोकतन्त्रमा गम्भीर आघात
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार