कार्तिक २२, २०८३ आइतबार November 8, 2026

उप-प्राध्यापक डा. नेवल चौधरीद्वारा लिखित पुस्तक लिगल मेथड सार्वजनिक

नेपालको फैसला र विदेशी अदालतहरुबाट भएका फैसलाहरु सहित प्रश्नहरुको संगालो पनि समावेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कानून व्यवसायी तथा त्रिभुवन विश्वविद्यालय (नेपाल ल क्याम्पस) का उप-प्राध्यापक डा. नेवल चौधरीद्वारा बी.ए. एल.एल.बी. पहिलो सेमेस्टर कानूनी विधि अर्थात लिगल मेथड  ( Legal Method ) त्रिभुवन विश्वविद्यालय पाठयक्रममा आधारित पुस्तक “टेक्स्ट बुक अफ लिगल मेथड”  ‘सार्वजनिक भएको छ ।

उप-प्राध्यापक अधिवक्ता डा. चौधरीले यसअघि पनि अंग्रेजी भाषामा साइबर कानून र साइबर अपराधसंग सम्बन्धित पुस्तक The Art of Cyber Law & Cyber Crimes  र   वाणिज्य कानूनमा (Commercial Law With Special Reference to Foreign Direct Investment in Nepal) प्रकाशित गरिसकेका छन् । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद, जनकपुरधामका पूर्व कार्यकारी निर्देशक रहिसकेका चौधरीले यो पुस्तकमा निमित नेपालको फैसला र विदेशी अदालतहरुबाट भएका फैसलाहरु र  गत वर्षको प्रश्न पनि समावेश  गरेका छन् ।

May be a graphic of 1 person and text that says "About AboutAuthr Author Practice Questions Old Questions Incorporated Dr. Newal Chaudhary and Text Book of Text Book of LEGAL METHOD Dr. Newal Chaudhary LEGAL METHOD B.A.LL.B ForBALPS,r 15t Semester, Tribhuvan University esponstolny Publisher Details: Mission Service Pvt. Ltd. Kathmandu-1 Maitighar 01-5338533"

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया