असार २३, २०८२ सोमबार July 7, 2025

स्नातक तह बीएससी प्रथम बर्षको नतिजा भर्खरै प्रकाशित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रकको कार्यालय बल्खुले आज स्नातक तहको नतिजा प्रकाशित गरेको छ ।

गत २०७६ भाद्र महिनामा सञ्चालित चार बर्षे स्नातक तह (बीएससी ) प्रथम बर्षको नतिजा प्रकाशित भएको हो । विज्ञान तर्फको स्नातक (बीएससी) प्रथम वर्षको नतिजा प्रकाशित छ ।

प्रकाशित नतिजामा पास प्रतिशत २१.४८ प्रतिशत मात्र छ । कुल १२ हजार ४ सय २३ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये २ हजार ६ सय ६९ जना विद्यार्थी मात्र पास भएका छन् ।

त्रिविको नतिजा परिक्षा नियन्त्रण कार्यालयको वेभसाइडमा पनि हेर्न सकिने त्रिविले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार