असार ३०, २०८२ सोमबार July 14, 2025

त्रिविका उपप्राध्यापक कुटपिट गरी फरार रहेका प्रतिवादी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक कुटपिट गरी फरार अभियुक्त पक्राउ परेका छन् ।

विश्वविद्यालयका समाजशास्त्र केन्द्रिय विभागका उपप्राध्यापक प्रेम बहादुर चलाउनेमथि कुटपिट गरी फरार भएका जिल्ला सिराहा असनपुर गाविस ४ हाल गोल बजार नगरपालिका वडा नं ६ जमदह बस्ने वर्ष २४ को  रविन कुमार लामालाई पक्राउ गरेको हो ।

लामामाथि ज्यान मार्ने उधोग मुद्धामा काठमाडौ जिल्ला अदालतबाट २ वर्ष  कैद र २० हजार जरिवाना सजाय भएको छ ।

प्रहरीले लामालाई कपनबाट नियन्त्रणमा लिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बी२०० विमान उड्नेबित्तिकै खस्यो, साउथेन्ड विमानस्थल पूर्ण रूपमा बन्द
२०८२ असार ३०, सोमबार
सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिए : प्रधानमन्त्री
२०८२ असार ३०, सोमबार
जग्गा ‘रजिस्ट्रेसन’ नहुँदा प्रादेशिक अस्पताल समस्यामा
२०८२ असार ३०, सोमबार
गोली प्रहारबाट किशोरीको मृत्यु
२०८२ असार ३०, सोमबार
फलफूल र तरकारीको मूल्य समायोजन : रायो साग १००, च्याउ ३५०, अनार ३५० रुपैयाँ प्रतिकिलो
२०८२ असार ३०, सोमबार
इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा
२०८२ असार ३०, सोमबार
म्याग्दीको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज
२०८२ असार ३०, सोमबार