कार्तिक २२, २०८३ आइतबार November 8, 2026

ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक (तालिका हेर्नुहोस्)

कक्षा ११ को परीक्षा बैशाख २८ गतेदेखि हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गरेको छ । यही बैशाख २८ गतेदेखि सञ्चालन हुने ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

परीक्षा बैशाख २८ गतेदेखि जेठ ६ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

यहाँबाट हेर्नुहोस तालिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया