असार २९, २०८२ आइतबार July 13, 2025

स्कूलको विद्यार्थी बोक्ने भ्यानमा आगलागी

स्कूल भ्यान पूर्णरुपमा जलेर नष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ अठ्ठाइस बिगाको भित्री सडकखण्डमा बोडिङ्ग स्कूलका विद्यार्थी बोक्ने भ्यानमा आगलागी भएको छ ।

कावासोती नगरपालिका -५ पाँचकठ्ठा स्थितमा रहेको लर्ड बुद्व बोर्डिङ स्कूलको बा७च ५९९३ नं.को भ्यान मन्टेश्वरी कक्षाको १२ जना बिधार्थी छोडेर फर्कने क्रममा बाटोमा सुकाएको पराल अचानक भ्यानको टायरमा अड्किन गई घर्षण हुँदा आगलगी भएको हो ।

आगलागिबाट मानवीय क्षति नभएको तर स्कूल भ्यान पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार