वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

जैशीदेवल क्लबद्वारा पुर्व खेलाडी सम्मानित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राजधानीको जैशीदेवलमा रहेको जैशीदेवल क्लबले पुर्व खेलाडीलाई सम्मान गरेको छ  ।

शनिबार क्लबमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष राजेश प्रजापतिले सन् १९८८ मा लस एन्जलमा सम्पन्न भएको ओलम्पिक खेलमा कास्य पदक बिजेता विधान लामालाई सम्मान गरिएको । कार्यक्रममा अध्यक्ष प्रजापतिले सगुन ,फुलमाला र खादा ओडाएर सम्मान गर्नुभएको थियो ।

यस्तै कार्यक्रमा अर्का खेडाली शुद्योधनमान रञ्जितलाई पनि सम्मान गरिएको थियो । रञ्जितलाई अमेरिकी प्रहरीले झुठो आरोप लगाउँदै मुद्दा दर्ता गरेको भएपनि त्यहाको सर्वोच्च अदालतले असत्य सावित गरेपछि उहाले सफाई पाउनु भएको थियो ।

जैशीदेवल निवासी  रञ्जितलाई लगाइएको आरोप असत्य भएको र अमेरिकी अदालतले नै सफाई दिएकाले सत्यको जीत भएको भन्दै क्लबले सम्मान गरेको जनाएको छ ।

तेक्वान्दो खेलबाट नेपालको नाम राख्न सफल खेलाडीको पक्षमा अमेरिकी अदालतले निर्णय गरेको र त्यो सत्यको पक्षमा रहेको भन्दै  रञ्जितले न्याय पाएको अध्यक्ष प्रजापतिले कार्यक्रममा जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार