असार २३, २०८२ सोमबार July 7, 2025

काठमाडौंमा एक प्रहरी निरिक्षकलाई कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाण्डौंमा कार्यरत एक प्रहरी अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा स्थायी घर भएका ती प्रहरी निरिक्षक हाल महानगरीय प्रहरी बृत्त, बालाजुमा कार्यरत रहेका थिए । उनको शुक्रबार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ आएको हो ।

उनी कार्यरत बृत्तमा सबैसँग घुलमिल रहेको अन्य प्रहरीको कर्मचारीहरुको पनि पीसीआर टेष्ट गरिने भएको छ । संक्रमण पुष्टि भएसँगै उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना उपचार केन्द्रको आइसोलेशनमा भर्ना गरिएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार