कार्तिक २२, २०८३ आइतबार November 8, 2026

मध्यपश्चिम विश्वविद्यालयमा MPhil/PhD कार्यक्रममा भर्ना खुल्यो

भर्नाको लागी फाराम बुझाउने अन्तिम मिति मङ्सिर २८ गतेसम्म

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, २९ कार्तिक । मध्यपश्चिम विश्वविद्यालय ग्ग्राजुएट स्कुल अफ म्यानेजमेन्ट, डीनको कार्यालयले दर्शनाचार्य/विद्यावारिधि (MPhil/PhD) कार्यक्रममा विद्यार्थी भर्ना खुला गरेको छ।

मध्यपश्चिम विश्वविद्यालय, ग्ग्राजुएट स्कुल अफ म्यानेजमेन्ट, अन्तर्गत सञ्चालित दर्शनाचार्य तथा विद्यावारिधि (MPhil and PhD) कार्यक्रममा शैक्षिक सत्र २०८१/०८२ (2025 Session) का लागि विद्यार्थी भर्ना फाराम तथा भर्ना सम्बन्धी कार्यक्रमका प्रक्रियाहरू २०८१ कात्तिक २६ गतेदेखि खुला गरिएको जानकारी दिएको छ।

भर्नाको लागी फाराम बुझाउने अन्तिम मिति २०८१ मङ्सिर २८ गतेसम्म रहेको विश्वविद्यालयले जानकारी दिएको छ । साथै भर्ना सम्बन्धी विस्तृत जानकारी मध्यपश्चिम विश्वविद्यालयको आधिकारिक वेबसाइट www.mu.edu.np & www.muodgsm.edu.np बाट प्राप्त गर्न सकिनेछ ।

IMG_20241111_070631.png

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी
२०८३ कार्तिक २२, आइतबार
कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छः प्रथम महिला काफ्ले
२०८३ कार्तिक २२, आइतबार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति माविलाई
२०८३ कार्तिक २२, आइतबार
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार