कार्तिक २२, २०८३ आइतबार November 8, 2026

पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि एक दर्जन आवेदन स्वीकृत

अब १२ जनमाध्येबाट सिफारिस समितिले उपकुलपतिका लागि नाम सिफारिस गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन स्वीकृत भएको छ । १५ जनाको आवेदन परेकोमा ३ जानको नाम छनोट सिफारिस समितिले अस्वीकृत गरेको छ ।

प्रा. डा. वेदराज केसी, प्रा. डा. दीपकबहादुर भण्डारी, प्रा. डा. ज्ञानेश्वर शर्मा, प्रा. डा. विश्वराज अधिकारी, प्रा. ड. केदारनाथ घिमिरे, प्रा.डा. पुष्पराज शर्मा, प्रा. डा. सरोज कोइराला, प्रा.डा निर्मला जम्मरकट्टेल, प्रा. डा. विष्णुराज तिवारी, प्रा.डा. बिनय कुमार मिश्र, प्रा. डा. टेकराज ज्ञवाली र प्रा. डा. दीपकराज पौडेलको आवेदन स्वीकृत भएको हो ।

अब १२ जनमाध्येबाट सिफारिस समितिले उपकुलपतिका लागि नाम सिफारिस गर्नेछ । छनोट सिफारिस समितिले २५ कात्तिकमा दरखास्त आह्वान गरेको थियो ।प्रशासन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छः प्रथम महिला काफ्ले
२०८३ कार्तिक २२, आइतबार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति माविलाई
२०८३ कार्तिक २२, आइतबार
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार