कार्तिक २२, २०८३ आइतबार November 8, 2026

पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन स्वीकृत

कागजात नपुगेका ३ जना अस्वीकृट्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन स्वीकृत गरिएको छ । १५ जनाले दिएको आवेदन मध्य कागजात नपुगेको भन्दै छनोट समितिले १२ जनाको मात्र आवेदन स्वीकृत गरेको हो ।

आवेदन स्वीकृत भएकाहरुमा प्रा.डा वेदराज केसी, प्रा.डा दीपकबहादुर भण्डारी, प्रा.डा ज्ञानेश्वर शर्मा, प्रा.डा विश्वराज अधिकारी, प्रा.डा केदारनाथ घिमिरे, प्रा.डा पुष्पराज शर्मा, प्रा.डा सरोज कोइराला, प्रा.डा निर्मला जम्मरकट्टेल, प्रा.डा विष्णुराज तिवारी, प्रा.डा बिनय कुमार मिश्र, प्रा.डा टेकराज ज्ञवाली र प्रा.डा दीपकराज पौडेल रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनज्योति माविलाई
२०८३ कार्तिक २२, आइतबार
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार