श्रावण १९, २०८३ मंगलबार August 4, 2026

रवि र विनाको फिचरिङमा ‘पग्लियो यो मन’सार्वजनिक (भिडियो सहित)

म्यूजिक भिडियोमा रवि सुवेदी-बिना राउत को अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाली सुगम संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको ‘पग्लियो यो मन’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ।

सरगम राईको शब्द तथा संगीत ,सविन लिम्बू को एरेन्ज गीतमा रहेको छ। प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुर्‍याउनको लागि आतुर प्रेमील जोडिको मनो भावनालाई गीतमा चित्रण गरिएको छ।

भिडियोमा विशाल थापा को छायांकन,विकास दाहालको सम्पादन छ ।सोनम पाख्रिनले भिडियोलाई निर्देशन गरेका हुन । गीतको भिडियोमा रवि सुवेदी-बिना राउत को अभिनय जिवन्त देख्न सकिन्छ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया