श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एकिकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै

नेताहरुको जिम्मेवारी तोकिने सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, ०२ पौष । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज (मंगलबार) पनि बस्दैछ । बैठक मंसिर २६ गतेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ ।

आजको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने, पार्टीको सुदृढीकरण, देशको समसामयिक राजनीति अवस्था लगायत विषयमा आजको बैठकले निर्णय गर्ने बताइएको छ ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार तत्काल कसैसँग पार्टी एकता नगर्ने निष्कर्ष यसअघिको बैठकले निकालेको छ । त्यसबारे पनि आज निर्णय हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार