कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

एआईजी तामाङलाई काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मेवारी

उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमान्ड एआईजी टेकबहादुर तामाङलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमान्ड प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङलाई सुम्पिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो ।

यसअघि उपत्यकाको सुरक्षा कमाण्ड एआईजी किरण बज्राचार्यको जिम्मेवारीमा थियो । एआईजीको ५६ बर्से उमेर हदका कारण बज्राचार्य अवकाशमा गएसँगै प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभाग ९सीआईडी० का प्रमुख तामाङलाई सो ठाउँमा सरुवा गरिएको हो ।

उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाको ३ जिल्लाको सुरक्षा कमाण्ड हेर्ने गर्छ । त्यसैले यो जिम्मेवारीलाई महत्वका साथ हेर्ने गरिएको छ । साथै एआईजीहरु यो जिम्मेवारी पाउन मरिहत्ते नै गर्छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार