कार्तिक २२, २०८३ आइतबार November 8, 2026

त्रिविको भौतिक शास्त्र केन्द्रीय विभागमा अखिल क्रान्तिकारीले लगाएको ताला खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौँ, १८ पौष । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को भौतिक शास्त्र केन्द्रीय विभागमा विद्यार्थीले लगाएको ताला खोलिएको छ ।

विद्यार्थी र विभागबीच सहमति भएपछि तला खोलिएको त्रिवि अखिल क्रान्तिकारीका अध्यक्ष दिनेश ऐरले जानकारी दिए ।

प्रथम सेमेस्टरमा अनुत्तीर्ण भएका कारण शोधपत्रबाट वञ्चित गर्न नहुने भन्दै विद्यार्थीले ताला लगाएका थिए ।

हेर्नुहोस् पत्र :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार