भाद्र १३, २०८३ शनिबार August 29, 2026

कोरोना संक्रमणबाट साउदीमा एक नेपाली ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोनाभाइरसको संक्रमणबाट साउदी अरबमा एक नेपालीको ज्यान गएको छ । मृत्यु हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका-८ का रोशन श्रेष्ठ रहेका छन् ।

उनको आइतबार उपचारको क्रममा मृत्यु भएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्ण पङ्गेनीले जानकारी दिएका छन् ।

विश्व महामारी कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि उनले साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा उपचार गराइरहेका थिए । उनी नेपालमा लकडाउन हुनुअघि साउदी पुगेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम विश्वविद्यालयद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय
२०८३ भाद्र १३, शनिबार
उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने
२०८३ भाद्र १३, शनिबार
बाढीमा पर्यटकः ११४ भारतीय नागरिकसहित १८४ जनाको उद्धार
२०८३ भाद्र १३, शनिबार
वर्षामा डुबाउने पेडारी नालामा बन्यो चारलेनको पुल
२०८३ भाद्र १३, शनिबार
काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
२०८३ भाद्र १३, शनिबार
त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता
२०८३ भाद्र १३, शनिबार
भोटेकोशी बाढीपीडितको शव व्यवस्थापन चुनौतीपूर्ण, ५११ शव अस्पतालमा
२०८३ भाद्र १३, शनिबार