श्रावण २०, २०८३ बुधबार August 5, 2026

प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे भवन उद्घाटन

१७ करोड रूपैयाँको लागतमा बनेका भवनको बिहीबार उद्घाटन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी । प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गर्नुभएको छ ।

प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन आज पोखरा आइपुग्नुभएका प्रधानमन्त्री ओलीले रू १७ करोडको लागतमा बनेका भवनको आजै उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि उहाँले नवनिर्मित भवनको निरीक्षण पनि गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया